नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी वुमन्स टी- ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार प्रतिस्पर्धा गर्दैछ । हिजो सम्पन्न खेलमा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ … Continue reading नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै